Shin Kanzen Master N3 जापनिज भाषा सिक्ने विद्यार्थीहरूको लागि अत्यन्तै लोकप्रिय र प्रभावकारी पुस्तक सिरिज हो। यो सिरिज JLPT N3 लेभल को तयारीमा केन्द्रित छ र N3 पास गर्न आवश्यक सबै कौशलहरू क्रमबद्ध तरिकाले सिकाउँछ।
🎯 Which Level? (यो कुन लेभलका लागि?)
➡ यो पुस्तक Intermediate Level (JLPT N3) का विद्यार्थीका लागि हो।