5.00
(1 Rating)

🟦 N3 Full Course (Pass N3) 🟦

By Dipwin Categories: full N3
Wishlist Share

About Course

यो कोर्समा तपाईंले N3 स्तरका Advanced Grammar, Vocabulary, Kanji, Reading   व्यवस्थित रूपमा सिक्नुहुनेछ।
N4 को आधारमा निर्माण गर्दै JLPT N3 उत्तीर्ण गर्न आवश्यक सबै सामग्री समावेश गरिएको छ।

यो स्तरमा काम, अध्ययन, दैनिक जीवन तथा 職場 (workplace) मा प्रयोग हुने व्यावहारिक Japanese सिकाइनेछ।
जापानमा SSW/Work Visa, Student Visa, वा Career Upgrade खोज्दै गरेका विद्यार्थी तथा कामदारका लागि धेरै उपयोगी।

यस कोर्सपछि तपाईं:
✔ N3 Grammar पूर्ण
✔  Vocabulary
✔ 650+ Kanji
✔ Advanced Reading & Listening
✔ Practical Conversation Skills
✔ JLPT Mock Test अभ्यास

यो कोर्स पूरा गरेपछि तपाईं JLPT N3 पास गर्ने क्षमतासहित काम र दैनिक जीवनमा Japanese प्रयोग गर्न सक्ने स्तरमा पुग्नुहुन्छ।

Show More

Course Content

📘 Shin Kanzen Master N3
Shin Kanzen Master N3 जापनिज भाषा सिक्ने विद्यार्थीहरूको लागि अत्यन्तै लोकप्रिय र प्रभावकारी पुस्तक सिरिज हो। यो सिरिज JLPT N3 लेभल को तयारीमा केन्द्रित छ र N3 पास गर्न आवश्यक सबै कौशलहरू क्रमबद्ध तरिकाले सिकाउँछ। 🎯 Which Level? (यो कुन लेभलका लागि?) ➡ यो पुस्तक Intermediate Level (JLPT N3) का विद्यार्थीका लागि हो।

Student Ratings & Reviews

5.0
Total 1 Rating
5
1 Rating
4
0 Rating
3
0 Rating
2
0 Rating
1
0 Rating
6 months ago
Wow kasto ramro saga sikaunu vayako
Scroll to Top