यो कोर्समा तपाईंले N5 स्तरका सबै Grammar, Vocabulary, Kanji सुरुबाट सिक्नुहुनेछ।
एकदमै Zero लेभल बाट सुरु गरेर JLPT N5 उत्तीर्ण गर्न आवश्यक सबै सामग्री समेटिएको छ।
यो कोर्स Japan Student Visa, SSW Visa, वा Work Visa तयारी गर्नेहरूका लागि धेरै उपयोगी छ।
जसले जापान जान चाहन्छ, वा जापानी भाषा सिक्न चाहन्छ, सबैका लागि उपयुक्त।
यस कोर्सपछि तपाईं:
N5 Grammar पूर्ण
Vocabulary
100+ Basic Kanji
JLPT N5 विशेष अभ्यास
यो कोर्स पूरा गरेपछि JLPT N5 पास गर्ने क्षमता बनिसक्छ।


Reviews
There are no reviews yet.