5.00
(1 Rating)

🟧 N4 Full Course (Pass N4) 🟧

By Dipwin Categories: Full N4
Wishlist Share

About Course

यो कोर्समा तपाईंले N4 स्तरका Grammar, Vocabulary, Kanji,  र Reading गहिराइमा सिक्नुहुनेछ।
N5 सुरु गरेर JLPT N4 उत्तीर्ण गर्न आवश्यक सबै सामग्री समेटिएको छ।

यो कोर्स Student Visa, SSW, Work Visa तथा जापानमा काम/अध्ययनको योजना बनाएका विद्यार्थी तथा कामदारका लागि धेरै उपयोगी छ।
पहिले नै Japanese को आधार (N5) छ र अब अगाडि बढ्न चाहनेका लागि उत्तम विकल्प।

यस कोर्सपछि तपाईं:
✔ N4 Grammar पूर्ण
✔  Vocabulary
✔ 300+ Kanji
✔ JLPT विशेष अभ्यास
✔ Practical Reading & Listening
✔ Daily Life Conversation

यो कोर्स पूरा गरेपछि JLPT N4 पास गर्न आवश्यक स्तरको Japanese प्राप्त हुन्छ।

Show More

Course Content

🎉 Minna no Nihongo N4
यो Course N4 लेभलका विद्यार्थीहरूको लागि बनाइएको छ। यसमा अध्ययन सुरु गर्नु अघि, तपाईँले पहिले N5 Level (Lesson 1 देखि Lesson 25 सम्म) पूरा गरेको हुन आवश्यक छ। यदि तपाईँले N5 पहिले पढिसक्नु भएको छ भने—अब N4 सुरु गर्न तयार हुनुभयो! 😊 यस Course मा हामी Minna no Nihongo Book (Lesson 26 देखि Lesson 50) सम्म पढ्नेछौँ।

Speaking class 1

interview काे तयारी
student and working

Student Ratings & Reviews

5.0
Total 1 Rating
5
1 Rating
4
0 Rating
3
0 Rating
2
0 Rating
1
0 Rating
6 months ago
Just wow
Scroll to Top