5.00
(1 Rating)

🟧N5 Full Curse (pass N5)🟧

By Dipwin Categories: N5 full course
Wishlist Share

About Course

यो कोर्समा तपाईंले N5 स्तरका सबै Grammar, Vocabulary, Kanji  सुरुबाट सिक्नुहुनेछ।
एकदमै Zero लेभल बाट सुरु गरेर JLPT N5 उत्तीर्ण गर्न आवश्यक सबै सामग्री समेटिएको छ।

यो कोर्स Japan Student Visa, SSW Visa, वा Work Visa तयारी गर्नेहरूका लागि धेरै उपयोगी छ।
जसले जापान जान चाहन्छ, वा जापानी भाषा सिक्न चाहन्छ, सबैका लागि उपयुक्त।

यस कोर्सपछि तपाईं:
N5 Grammar पूर्ण
 Vocabulary
100+ Basic Kanji
 JLPT N5 विशेष अभ्यास
यो कोर्स पूरा गरेपछि JLPT N5 पास गर्ने क्षमता बनिसक्छ।

Show More

What Will You Learn?

  • ✔ N5 Grammar पूर्ण
  • ✔ Vocabulary
  • ✔ 100+ Basic Kanji
  • ✔ JLPT N5 विशेष अभ्यास
  • ✔ Basic Conversation
  • ✔ JLPT Exam गर्न तयार

Course Content

MINNANO NIHONGO N5
📈 N5 लेभल पूरा भएपछि तपाईँ: 👉 आधारभूत जापानी बुझ्न र बोल्न सक्नुहुन्छ 👉 N4 लेभलको लागि तयार हुनुहुन्छ 👉 जापानी workplace र दैनिकीमा सजिलो हुन्छ ⏳ अवधि N5 लेभल सामान्यतया २–४ महिना (अभ्यास अनुसार)मा पूरा हुन सक्छ। अब सुरु गरौँ!

🟩 N5 — 100 Kanji Mastery
In the JLPT N5 level, students learn around 100 basic kanji.

N5 Minna no Nihongo PDF
1 to 25 lesson

Interview काे तयारी
student and working

Student Ratings & Reviews

5.0
Total 1 Rating
5
1 Rating
4
0 Rating
3
0 Rating
2
0 Rating
1
0 Rating
6 months ago
Wow dami lagyo padna
Scroll to Top